District Dev. Committee, Syangja

 
Nepal Rural IT Dev. Society, Mayatari
 

Home::Downloads::Message board::Syangja Blog ::Syangja Forum: CIC:: Photo Gallery:

   "देश विकासको एक मात्र विकल्प सूचना प्रविधि हो भन्ने मान्यताका साथ आज हरेक नेपाळी सूचना क्रान्तिको मार्गंमा अघि बडौ "स्याङ्जा डट कम अब चाडै नै नेपालीमा प्रसारण हुदैछ।" " Welcome to syangja.com simply the best platform for the syangjali in and out of the country  to get connected" 

सञ्झयाल

   Home
   स्याङ्जाको बारेमा
  सूचना / सञ्चार
  स्याङजा विस्तृत 
  सम्पर्क तथा जानकार
   डाउनलोड/लिंङकस
 

Guest Book

 

सहयोगी लिंङकसहरु

Government Sites

Other Useful Links
 

खोज तथा अनुसन्धान पत्र

IT In Dev. of Nepal, Sudip Aryal
 Read
CIC in Syangja      Sagun Chalise
 Read

आँधीखोले रोइला: एक परिचय,
भीमनारायण रेग्मी
Read      Download pdf

 

सर्च गर्नुहोस्

 
www syangja
 

ICT activities

There are 6 community infromation centers(CICs) in Syangja district viz mayatari, Bayatari, Helu, Karendada, Lampata and Bagalthok.These centers are working for the awareness and promotion of ICT activities.Hope there will be appropriate help and support to eastablish CICs throughout the Syangja District. These centers are powered by NRIDS, Syangja.

 

पत्रपत्रिका तथा समाचार

ई-कान्तिपुर

गोरखापत्र

हिमालयन टाइम्स

नेपाल न्यूज

न्यूज अफ नेपाल

नेपाल जापान

chitwan.com

k6yar.com

weblali.com

 

जागीर सम्बन्धी साईटहरु

जब्स नेपाल डट कम

वि‍ज्ञापन डट कम

जब स्टरिट नेपाल

 

 डाइरेकटरी

एक्जेक्युटिभ

प्रधानमन्त्रीको कार्यालय

राष्ट्रिय योजना आयोग

मन्त्रालय

विभाग

सूचना प्रविधि उच्चस्तरीय आयोग

न्यायपालिका

महान्यायाधिवक्ता

सर्वोच्च अदालत

संवैधानिक अंग

राज परिषद

अख्तियार

महा लेखापरिक्षक

लोक सेवा आयोग

निर्वाचन आयोग

हट लिंक

मौसम

नेपालको जानकारी

विनिमय दर

समाचार

आकस्मिक फोन न.

 

एतिहासिक धार्मिक   पर्यटकीय स्थलहरु

यस जिल्लाको पर्यटकीय स्थलको चर्चा गर्दा पर्यटन स्थलको रुपमा परिचित पञ्चमुल, सिरुवारी ग्रामीण पर्यटनको दृष्टिकोणले नमूना गाउँ नै मानिन्छ पर्यटन प्रतिको जनचेतना, सरसफाई आतिथ्य सत्कारको कारण सिरुवारी ग्रामीण पर्यटनको यथार्थ नमूना प्रस्तुत गर्न सफल भएको यसको अलवा केही बर्षेखि यता ग्रामीण पर्यटनको रुपमा कोल्मा वराहचौर गा.वि.. छनौट गरी कार्यक्रम सञ्चालन भएबाट पर्यटन क्षेत्रमा थप टेवा पुगेको यस जिल्लामा रहेका विभिन्न पर्यटकीय एवं धार्मिक स्थलहरु जस्तैः वहाकोटको कैलाश गुफा, चिलाउनेवासको अन्धाअन्धी दह, छाङ्गछाङ्गदी, पञ्चासे, नुवाकोट, कालीगण्डकीको किनारमा अवस्थित राम्दीघाट आलमदेवी आदि ठाउँहरुको समुचित विकास गरेको खण्डमा यस जिल्ला पर्यटकिय दृष्टिकोणले साच्चिकै अगाडी बढ्ने देखिन्छ

स्याङ्जा जिल्ला चौबिसे राज्यहरुको इतिहास बोकेको ऐतिहासिक जिल्ला भएकोले यसको विशेषता आफैमा महत्वपूर्ण पुरातात्विक महत्वका हिसाबले सतौं, गह्रौ भीरकोट स्थित चौबिसे राजाहरुको ऐतिहासिक कोतहरु अध्ययन अनुसन्धानका विषय हुन् यस जिल्लाका महत्वपूर्ण धार्मिक स्थल निम्न अनुसार छन्

.छाङ्गछाङ्गदी: श्री स्वस्थानी ब्रत कथामा आधारित सतीदेवीको अंग पतन भएको स्थल, छायां क्षेत्रको रुपमा समेत परिचित पवित्र तीर्थ स्थल सदरमुकाम वाट १८ किलो मीटर दक्षिण सिर्द्धार्थ राजमार्गमानै पर्छ

.पंचासे डांडा: समुद्र सतहबाट २५१२ मीटरको उचाईमा रहेको जिल्लाको अग्लो स्थान बालाचतुर्दशीको दिन मेला लाग्ने स्थान सदरमुकामबाट ३० किलो मीटर उत्तर पश्चिममा  पर्छ यो स्थान स्याङ्जा कास्की पर्वत जिल्लाको सीमामा एक पर्यटकीय स्थानको रुपमा रहेको

.अन्धाअन्धी दह: चिलाउनेबास गा.वि..मा पर्ने प्रसिद्ध दह सदरमुकामबाट २८ किलो मीटर उत्तर पश्चिममा पर्छ त्रेतायुगमा श्रवणकुमारले आफना अन्धा बाबु आमालाई तीर्थ घुमाउने क्रममा यस ठाउँमा आई पुगे पछि बाबु आमालाई पानी खुवाउन स्थानीय दहमा गाग्रो डुबाउंदा निस्केको आवाजलाई मृगको आवाज समझी राजा दशरथले त्यस तर्फ वाण चलाउँदा श्रवणकुमारको मृत्यु भएको राजा दशरथ पानी लिएर जादां श्रवणकुमारका बाबु आमाले सबै कुरा थाहा पाएर राजा दशरथलाई तिम्रो पनि छोराको बिछोडको पीरले मृत्यु होस् भनि श्राप दिई दुबै जना त्यहीं रुँदारुँदै मरेका हुँदा उनीहरुको आँसुबाट दहको उत्पति भएकोले  त्यस दहको नाम अन्धाअन्धी दह रहन गएको किम्बदन्ती रहेको यसै दहलाई स्याङ्जाको प्रसिद्ध नदी आँधीखोलाको मुहान मानिन्छ

.राधा दामोदर आश्रम:     सांखर गा.वि..मा पर्ने पसिद्ध तीर्थ स्थल सदरमुकामबाट  ५७ किलो मीटर दक्षिण पूर्वमा पर्छ

.चण्डीकालीका:  पु...पा.वडा नं. मा पर्ने प्रसिद्ध भगवती स्थान सदरमुकामबाट किलो मीटर उत्तर पश्चिममा पर्छ

.राम्दी घाट:  काली गण्डकीको किनारमा रहेको प्रसिद्ध धार्मिक स्थल सदरमुकामबाट ५२ किलो मीटर दक्षिणमा पर्छ

.आलम