नेपाल ग्रामीण सूचना प्रविधि विकास समाज
स्याङजाले
"ग्रामीण सामूदायिक सूचना केन्द्र" को स्थापना गरी
स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुर्याउने
कामको थालनी
गरेकोमा त्यस संस्थालाई धन्यवाद दिदैं
सूचनाको पहुंच दुर्गम ग्रामीण भेकसम्म पुर्याउन
संस्था लागिपरोस् ।
नेपाल सरकार
स्थानीय विकास मन्त्रालय
जिल्ला विकास समितिको कार्यालय
स्याङजा